सोमवार, असार १६, २०८२
Sancharmanch

रमादेशवाला सरकारले जनताको पक्षमा काम गर्दैन : नेता खड्का गणेश खनाल ।

मङ्गलवार, कार्तिक २३, २०७८

अर्घाखाँची । नेकपा एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले परमादेशवाला सरकार जनताकाे पक्षमा केही काम गर्न नसकेकाे बताउनुभयाे । अहिलेकाे सरकार जनता प्रति भन्दा सेटिङ प्रति बफदार रहेकाे भन्दै अर्काे निर्वाचनमा एमालेले जनताकाे मन जित्ने दावि गर्नुभयाे । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ साविक ६ नम्वर वडाकाे अधिबेशनलाई सम्बाेधन गर्दै प्रमुख अतिथि नेता खड्काले देशकाे समृद्धका लागि एमालेनै भएकाे बताउनुभयाे । कार्यक्रममा ने.क.पा. एमाले प्रदेश कमिटी सदस्य तथा जिल्ला सङगठन बिभाग प्रमुख पिताम्बर भुसाल, जिल्ला सचिबालय सदस्य तथा मालारानी गाउँपालिका इन्चार्ज तिलक मिश्रले मालारानी सहित अर्घाखाँचीमा अागामी निर्वाचनमा विजयकाे झन्डा गाड्ने बताउनुभयाे । कार्यक्रममा जिल्ला कमिटि सदस्य तथा बाँगी इन्चार्ज मुनाल खड्का , मालारानी गाउँपालिका उपाध्यक्ष बिस्नु मिश्र , बाँगी वडा कमिटि अध्यक्ष कर्ण बस्नेत लगाएतले कार्यक्रम सफलताकाे शुभकामना व्यत्त गर्नुभएकाे थियाे । बिस्नु मिश्रकाे अध्यक्षता र राम बहादुर बस्नेतकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२