शनिवार, पौष २६, २०८२
Sancharmanch

एमाले अध्यक्ष ओली आज विराटनगर आउँदै ।

Posted by:
मङ्गलवार, कार्तिक २३, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज विराटनगर आउँदै छन्। नेकपा एमाले जिल्ला कमिटी मोरङको आयोजनामा हुने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका लागि अध्यक्ष ओली विराटनगर जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।एमाले मोरङ अध्यक्ष ऋषि पोखरेलले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए का छन। अध्यक्ष ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

सम्बन्धित खबर