सोमवार, असार १६, २०८२
Sancharmanch

सुन्तलाजात फलफूल सम्बन्धी स्थलगत एक दिने तालिम ।

बुधवार, कार्तिक १०, २०७८

पाणिनी १ पणेना सिम्ले मा सम्पन्न माधब पौडेल ,पाणिनी कार्तिक १० सुन्तलाजात फलफूल सम्बन्धी घुम्ती स्थलगत एक दिने तालिम आज सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई अर्घाखाँची को आयोजन मा चलेको तालिम मा विभिन्न समूह, निजी फार्म का गरी २५ सुन्तला कृषक हरु उपस्थिति रहेको थियो ।कार्यक्रम मा सुन्तला जात मा लाग्ने रोग ,उत्पादन मा वृद्धि लगायत का विषय वस्तु समेटिएको थियो । सुन्तला मा लाग्ने रोग र यसका समाधान का उपाए बारे प्रोजेक्टर को माध्यम बाट किसान लाई सिकाइएको थियो । अर्घाखाँची जिल्ला कै सुन्तला पकेट क्षेत्र। भनेर चिनिने पाणिनी को सिम्ले एक गाउँमा मात्रै वार्षिक २ करोड माथि को सुन्तला निर्यात हुने गर्दछ । सुन्तला खेती लाई यहाको मुख्य खेती पनि हो । सुन्तला खेती को विस्तार तिब्र गति मा अगाडि बढेको हुँदा अब को पाँच सात वर्ष पछि यदि गाउँ बाट मात्रै करिब पाँच करोड भन्दा माथि को सुन्तला निर्यात हुने अनुमान गरिएको छ ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२