सोमवार, असार १६, २०८२
Sancharmanch

कांग्रेसका नेताद्बारा बाढि पीडितलाई खाद्यन ।

आइतवार, कार्तिक ७, २०७८

नेपाली काँग्रेसका नेताहरुले वराहक्षेत्र - ४ नया पुल ( खोरिया )का २० परिवारलाई खाद्यन प्रदान गरेका छन् । आइतवार नेपाली कांग्रेसका नेता पुर्ण सुवेदी , अजय राई , गणेश शुब्बा र बिष्णु खड्काले बाढि पिढित परिवारलाई खाद्यन उपलब्ध गराएका हुन् । दैनिकी ज्यालादारीमा काम गर्दै गुजारा गरिरहेका बस्तीका मुसहर परिवारलाई अविरल वर्षाले रोजगारी र घरमै पानी बसे पछि दोहोरो चपेटामा परेका थिए । खाद्यान्न त्यो पनि पानीले भिजाई दिएपछि खाद्यान्नको जोह गर्न समस्या परेका उनीहरूलाई नेपाली काँग्रेस वराहक्षेत्रका सह- सचिव दिबानसिह राईको पहलमा राहत प्रदान गरिएको हो ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२