आइतवार, असार १५, २०८२
Sancharmanch

नेकपा (माअाेवादि केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनकाे दाश्राे अर्घाखाँची जिल्ला परिषद् सम्पन्न ।

शनिवार, कार्तिक ६, २०७८

बाबुराम रसाइली अर्घाखाँची महान तथा गाैरवशालि संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्यव समिति अर्घाखाँचीकाे अायाेजनामा दाश्राे अर्घाखाँची जिल्ला परिषद् सम्पन्न भएकाे छ । परिषद एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष युवराज भुसालकाे अध्यक्षता, नेकपा (माअाेवादि केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज शुसिला श्रीपालि ठकुरिकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे हाे । प्रमुख अतिथि श्रीपालिले पेशागत शिक्षक संगठनले पार्टीलाई वलिलाे बनाएकाे छ । संगठनका केही शिक्षकहरु पार्टी परित्याग गरि अन्य पार्टीमा प्रवेश गरि विलय भएकाे र स्वार्थका लागि हिडेका उनिहरुकाे कुनै भविष्य नरहेकाे र हामी अब अझ शसक्त रुपले पार्टी तथा पार्टीका सबै भातृ संगठनसंगै शिक्षक संगठन पनि पहिला भन्दा अझै मजबुद बनाउन अाफुपनि लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएकाे छ । त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठनमा अावद्ध रहि शिक्षक पेशामा अन्य जिल्लामा अध्यापन गराईरहनु भएका शिक्षकहरु सरुवा भई अर्घाखाँची जिल्लाकाे विभिन्न विद्यालयमा अध्यापनकाे लागि अाउनु भएका शिक्षकहरु चुरामणि बन्जाडे, धनिराम भुसाल, लक्ष्मण गाैतम, गंगाधर पाैडेल, कृपाराम पाैडेललाई स्वागत एवम सम्मान गरेकाे हाे । त्यस्तै लामाे समयदेखि शिक्षक पेशामा महत्त्वपूर्ण याेगदान पुर्याई सेवा निवृत्त हुनु भएका शिक्षकहरु क्रमश खिमान्नद खनाल, बुद्धि मिश्र, टिकामाया शर्मा, डिल बहादुर रानाभाट, जिवनारायण खनाल, विमला पाेख्रेल पराजुलि, शम्भु प्रसाद ज्ञवालि सम्मानित हुनुभएकाे छ । परिषदमा पार्टी जिल्ला संयाेजक ठाकुर कुमार विक, एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज सुभाष बन्जाडे, जिल्ला कार्यालय सदस्य राजेन्द्र भुसाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश महिला विभाग प्रमुख माधवा भुसालले शुभकामना मन्तव्य दिनुभएकाे हाे । परिषदमा एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश कमिटी सदस्यहरु रुद्र खनाल, झविन्द्र खड्का, धर्मराज खनाल, टेकनारायण गैरे, बुद्धि मिश्र त्यस्तै अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान केन्द्रीय सचिव नारायण खनाल, पार्टी जिल्ला कमिटी सदस्य विशाल खड्का, अनेरास्ववियु क्रान्तिकारी जिल्ला उपाध्यक्ष बाबुराम रसाइली, शिक्षक संगठनका जिल्ला सल्लाहकारहरु तारक रायमाझी, कृष्ण प्रसाद अाचार्य, शालिकराम खनाल, शम्भु प्रसाद ज्ञवालि, सम्पुर्ण पेशागत शिक्षकहरु लगायतकाे विशेष उपस्थितिमा एकीकृत अखिल नेपाल शिक्षक संगठन का जिल्ला उपाध्यक्ष रुद्र खनालकाे स्वागत मन्तव्य र सचिव वसन्त खड्काकाे संचालनमा सम्पन भएकाे हाे ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२