मङ्गलवार, असार १७, २०८२
Sancharmanch

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा सर्वोच्च अदालत बन्द

आइतवार, माघ ९, २०७८

२०७८ माघ ९ पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द भएका छन् । सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको थियो । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरिएको उल्लेख छ । पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२