शुक्रवार, पौष २५, २०८२
Sancharmanch

वीपी प्रतिष्ठान सुधारमा कुनै कसर बाकी राख्दिनस् प्रधानमन्त्री देउवा

Posted by:
मङ्गलवार, पौष २०, २०७८

धरान । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानको समस्या समाधान गर्ने बताउनु भएको छ । धरान दिवस २०७८ मा सहभागी हुने धरान आउनु भएका पैधानमत्री देउवाले प्रतिष्ठान सुधारमा लागिपर्ने वताउनु भयो ।
प्रतिष्ठानका कुलपति समेत सहनु भएका देउवाले धरानलाई शिक्षा र स्वस्थ्यको हब बनाउन लागिपर्ने बाचा वाचा समेत गर्नु भयो।

केन्द्रिय प्राविधि क्याम्पस हातिसार, पुर्वान्चल इन्जिनियर क्याम्पस, महेन्द्र बिद्या पिठको उल्लेख सुधारको पक्षमा आफू रहेको बताउदै प्रधानमन्त्री देउवाले धरान दिवसको शुभकामना दिएर मन्तव्य टुङ्ग्याउनु भयो ।

सम्बन्धित खबर