सोमवार, असार १६, २०८२
Sancharmanch

पाणिनि ७ का परियारले गरे सहयोगको याचना

शनिवार, पौष १७, २०७८

पौष १६ अर्घाखाँची मृगौलाको रोगबबाट पिडित पाणिनी गाँउपालिका वडा न. ७ का भत्तिराम परियार (बाबुराम) ले उपचारका लागि सहयोगको याचना गरेका छन् । भारतमा मजदुरी गर्दै आईरहेका परियार मृगौलामा समस्या देखिएपछि घर फर्किएका छन् । श्रीमति सित घरमा रहेका परियारको आर्थिक अवस्था अत्यतै कमजोर रहेको र उनका छोरा पनि रोजगारिको शिलसिलमा भारतमा रहेका छन् । गाँउपालिकाबाट उपचारका लागि आवस्यक सहयोग गरिदिन भनि अस्पताललाई सिफारिस गरिदिएको छ तर उनले जान आउन र नियमित प्रयोग गर्ने औषधि बाहिर किन्न पर्दा पनि आफु सँग पैसा नभएको भनेर सहयोगको याचना गरेका हुन् । पैसाको अभावले उपचार गर्न जान निकै कठिन भन्दै परियार सबैसँग सहयोग गरिदिन भनेर आग्रह गरेका छन् ।

सम्बन्धित खबर
Online Gambling Establishment Canadian Payment Approaches: A Comprehensive Guide
शुक्रवार, असार १३, २०८२
Play Free Slot Machines and Win Big: An Overview to Online Port Machines
शुक्रवार, असार १३, २०८२
Leading Bitcoin Gambling Enterprises: A Comprehensive Overview
बिहिवार, असार १२, २०८२