सोमवार, मंसिर २, २०८२
Sancharmanch

रजनीथापाभइन् मिस कोशी २०२५

मङ्गलवार, कार्तिक २६, २०८२
विराटनगर/ उर्लाबारी, मोरंगकीरजनीथापानवौँ संस्करणको मिस कोशीको उपाधिजितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामामोरंगको, बिराटनगरमा सम्पन्नभएको प्रतियोगितामा१६जनाफाईनलिस्टहरुलाई पछि पार्दै रजनीले मिस कोशीको उपाधिजितेकीहुन् । प्रतियोगिताको अर्गनाइजर च्वाइसको उपाधिसुन्दरहरैचाकीलक्ष्मी चौधरी घोषित भइन् । फस्ट रनरअप बर्जु, सुनसरीकीदिपान्जली राई, सेकेण्ड रनरअप ईनरुवाकीगरिमाशाशकंर (गुरॉंश),थर्ड रनरअप काठमाडौंकीभुमीका नेपालर फोर्थ रनरअप धरानकीदिया राई भइन् । मिस पपुलर अर्जुनधाराकीयुनिकाबिश्वकर्मा, मिस पब्लिकच्वाइसको उपाधि ईटहरीकी अपेक्ष्याचौधरी, मिस ब्यूटी वित ब्रेन बेलबारीकी सरु लिम्बु, मिस पर्सनालिटीरजनीथापार मिस मल्टिमिडियाकोउपाधियुनिकाबिश्वकर्मा,मिस ट्यालेन्टगरिमाशाशकंर (गुरॉंश) ले जितिनभनेमिस फोटोजेनिकबिराटनगरकीसिमरन साहु भइन् । यसैगरी मिस ब्यूटिफूल स्मायलदिया राई, मिस ब्यूटिफूल हेयर दिपान्जली राइ, मिस इन्टेलेक्टलक्ष्मी चौधरी, मिस क्याटवाक अपेक्ष्या चौधरी,मिस फिजिकबिराटनगरकीनिमा राजबशीं, मिस बेस्ट ट्रान्सफरमेशनबिराटनगरकीदिपिका साह र मिस रिफरेसिगं फेस भुमीका नेपालघोषित भइन् । प्रतियोगिताको प्रमुखअतिथिमोरगंउपप्रमुखजिल्लाअधिकारी सरोज कोईराला रहेका थिए । प्रतियोगिताको निर्णायकहरुमाबिपी कोइराला प्रतिस्ठान (घोपाक्याम्प) का डिन डाक्टर शिवेन्द्र झा, राष्ट्रिका साहित्य प्रतिस्ठानका अध्यक्षऋषिदेव घिमिरे, मिस कोशी २०२४ कीबिजेताशुभलक्ष्मी राई, र निर्मातानिर्देशक नितीनकुमार चन्द रहेका थिए । मिस कोशीको बिजेताले नगद रु १ लाख रविभिन्न गिफ्ट ह्याम्परहरू प्राप्तगरेको जय मिडिया म्यानेजमेन्ट प्रालिकाअध्यक्ष जय राज रायले बताए ।
सम्बन्धित खबर