झापा / बिर्तामोड ७ मा अवस्थित कञ्चन अङ्ग्रेजी माध्यमिक बिद्यालयमा अभिभावक भेलाले रुकमिना दाहालको अध्यक्षता शिक्षक अभिभावक संघको गठन गरिएको छ ।

जसमा सदस्यहरुमा गंगा बहादुर खडका, सीता टंक आचार्य ,मनिता लिम्बु ,कमला अधिकारी ,झुमा वि•क चयन हुनु भएको छ भन्ने सल्लाहकार समिति संयोजकमा श्याम पकुवाल सदस्यमा सीता भट्टराई ,गुणराज बराल ,जनक पकुवाल र उमा कार्की चयन हुने भएको छ वि• व्य• स• अध्यक्ष इन्दिरा अधिकारीको अध्यक्षता भएको भेलामा शि• अ• सं का निवर्तमान अध्यक्ष श्याम पकुवाले शुभकामना मन्तव्य राख्दै स्कुलले ग्रामीण ठाउँबाट गुणस्तरीय शिक्षा दिदै हरेक तहको परीक्षामा उत्कृष्ट नतिजा निकाल्दै आएकाले थप प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थिथो प्रधानाध्यापक दिपक चम्लागाईले विद्यालयका शैक्षिक गतिविधिका बारेमा प्रष्ट पार्नु भएको फाउण्डर डिल्लीराम चम्लागाईले जानकारी दिनु भएको छ ।