आइतवार, पौष २७, २०८२
Sancharmanch

ट्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु

Posted by:
मङ्गलवार, चैत २२, २०७८

२०७८ चैत्र २२/ मोरङको केराबारी गाँउपालिका ८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ९ बजे को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङगा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालिदा ट्याक्टर चालक केराबारी(१० का १९ बर्षीय पिलिज बि।क।लाई ट्याक्टरको स्ट्रिङले च्यापिई घाईते भई उपचारको लागि स्थानिय सुकुना अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय केराबारीले थप अनुसन्धान गरीरहेको छ ।

सम्बन्धित खबर