शुक्रवार, पौष १८, २०८२
Sancharmanch

सप्तकोशी नदीमा हामफालेका ब्यक्तिको जिवितै उद्धार

Posted by:
बिहिवार, चैत १०, २०७८

२०७८ चैत्र १०/ सप्तकोशी नदीमा हाम फालेका बिराटनगर महानगरपालिका(८ का ६८ बर्षीय बुनई यादवको जिवितै उद्धार गर्न प्रहरी सफल भएको छ । बुधवार राती सवा ८ बजेको समयमा एक जना ब्यक्ति नदीमा हामफालेको भन्ने जानकारी पाए लगत्तै तत्काल प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले यादवको जिवितै उद्धार गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित खबर