शनिवार, वैशाख ६, २०८२
Sancharmanch

गर्मीसँगै बढ्यो फलफूलको व्यापार

बुधवार, वैशाख ३, २०८२
  गर्मी बढेसँगै फलफूलको व्यापार व्यवसाय बढेको छ । अंगुर, स्याउ, मेवा, सुन्तला, नरिवल, केरा लगायतका फलफूलहरु बजारमा धेरै विक्री हुने गरेका छन् । गर्मी याममा जाडोको भन्दा बढी फलफूलहरु खाने गरिन्छ । फलफूलले गर्मीलाई कम गर्ने र शितलता प्रदान गर्ने भएकाले पनि गर्मी याममा फलफूलको व्यापार व्यवसाय बढी हुने गर्दछ । उखु, नरिवलको जुस गर्मीको समयमा बढी खाने गरिन्छ । —न्युज एजेन्सी नेपाल
सम्बन्धित खबर