बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

५१ औ बिश्व वातावरण दिवसको अवसरमा वीरता जेसीजले बृक्षारोपण गर्यो

बुधवार, जेठ २३, २०८१
झापा/ ५१ औ बिश्व वातावरण दिवसको अवसरमा वीरता जेसीजले बृक्षारोपण गरेको छ । बिरता जेसिजले बुधवार बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको बिराट पोखर धार्मिक तथा पर्यटकीय स्थलमा जडिबुटी, फलफूल, फुल तथा विभिन्न प्रजातीका बिरुवाहरु रोपेको विरता जेसिज वर्ष सन् २०२४ का महासचिव जेसी सुमन पोद्धारले जानकारी दिनुभयो । कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष जेसी सजेश सिवाकोटी ले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा विर्तामोड नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकी, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेगराज बास्तोला, बिराटपोखर संघ रक्षक समितीका अध्यक्ष इन्द्र प्रसाई लगायतको उपस्तिथि रहेको बृक्षा रोपण कार्यक्रम विरता जेसीज वर्ष सन् २०२४ का अध्यक्ष जेसी बिकास बस्नेतको अध्यक्षतामा सम्मन भएको थिाये ।
सम्बन्धित खबर