सोमवार, साउन ७, २०८१
Sancharmanch

काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

बिहिवार, चैत २२, २०८०
काठमाडौं। मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई पक्राउ गरेको हो । उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ । पौडेललाई मेयर बालेनले निलम्बन गरेका थिए ।
सम्बन्धित खबर