बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

२३ कम्पनीहरु सरकारको कालो सूचीमा

बुधवार, चैत १४, २०८०
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचना अनुसार २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको हो । ठेक्का लिएर समयमा काम नगरेको भन्दै ति कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कार्यालयले कम्पनीहरुलाई १ वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जनाएको छ ।
सम्बन्धित खबर