बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

श्रमिकलाई सीपयुक्त बनाउँछु : मुख्यमन्त्रीकार्की

सोमवार, पौष २, २०८०
विराटनगर ।कोशीकामुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मानअभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आपरवासीकामदार दिवसको अवसरमा सामािजकविकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममाउनले श्रमिकलाई समानव्यवहार नहुञ्जेल समृद्धि नआउने बताएकाहुन् । ‘श्रमिकको सम्मान छैन त्यसैले हामी पछाडि छौं । उनले भने, यहाँकामकाआधारमाप्रयोग गर्ने भाषा र व्यवहार फरक छ । त्यसमा ठूलो विभेद कायम नै छ ।’मुख्यमन्त्रीकार्कीले श्रमिकलाई गर्ने व्यवहार र बोलीमा घरबाटै सुधार गर्नुपर्ने बताएका छन् । ‘हामीले मिठो खाने तर कामदारलाई जस्तोसुकै खानेकुरा दिने व्यवहारको अन्त्यहुनु पर्छ ।उनले भने, विदेशमाश्रम पसिनाबगाउनेसँग यहाँका नेताहरूले गएर रमाउनुका साथै चुनावमाचन्दा उठाएर खर्च जुटाउने भाँडो बनाएको छ ।’ विदेशमाकाम गर्नेलाई पनि देश हेरेर विभेद हुने परम्परा रहेको उनले सुनाए ।मुख्यमन्त्रीकार्कीले सरकारी कार्यालयका सबै कर्मचारीहरूलाई सबैसँग आदरपूर्ण र समानव्यवहार गर्न निर्देशनसमेत दिएकाहुन् । ‘श्रमिकसँग गर्ने व्यवहारमा समानतानआउञ्जेल परिवर्तन हुँदैन । उनले भने, त्यसैले सरकारमा बस्नेले सबैसँगको व्यवहार र बोलीमाएकरूपताल्याउनु पर्छ, त्यसमा सरकार प्रतिवध छ ।’ विदेशमाकाम गर्ने र यहाँकाम गर्नेमापनि समानव्यवहार नरहेको उनको भनाइथियो । ‘कसैलाई काम गरेको आधारमा हेप्न पाइँदैन ।मुख्यमन्त्रीकार्कीले भने, खुल्लाअर्थतन्त्रमाजुन देशमा जे हुन्छ त्यहीबिक्री हुन्छ । श्रम बजारमाआफ्नो हैसियतअनुसार श्रम बेचेर आर्जन गर्ने खुल्लाश्रम बजार छ ।’ बंगलादेश, भारतलगायतका देशबाट आएर काम गर्ने विदेशीनमगरिकले अपराधगर्याे भने कारवाही हुन्छ तर यहाँको उत्पादन बढाउने र सेवा गर्नेलाई सम्मानदिनुका साथै सुरक्षाप्रदान गर्ने उनले प्रतिबद्धता जनाए ।सरकारले सीपविकासका साथै दक्षजनशक्तिउत्पादन गर्न र वैदेशिक रोजगारीमागएकाहरूका १० वर्षमुनिकाबालबालिकाको प्रदेश सरकारले निःशुल्कउपचार सुरू गर्न लागेको मुख्यमन्त्रीकार्कीले बताए । सामाजिकविकास मन्त्रालयका सचिवबासुदेव दाहालको अध्यक्षतामा सम्पन्नउक्तकार्यक्रमममाउपसचिव कृष्णप्रसाद पोखरेलले कोशीप्रदेशमाश्रम, रोजगार र आप्रवाशनसम्बन्धीकार्यपत्र प्रस्तुत गरेका थिए । उनले सुरक्षितआप्रवाशनकालागि यस प्रदेशका १४ वटै जिल्लामाआप्रवासी स्रोत केन्द्र स्थापनागरिएको बताए । सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमाप्रदेश सरकारले स्रोत केन्द्र स्थापना गर्ने तयारी छन् भने ओखलढुंगा, धनकुटा र तेह्रथुममापालिकाहरूले स्थापना गरेको र बाँकीजिल्लामा सामी परियोजनाले सञ्चालन गरेर सेवाप्रवाहगरिरहेको पोखरेलले बताए ।
सम्बन्धित खबर