बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एक हप्ता पछि उद्योग दर्ता गर्न काठमाडौं पुरिहरनु पर्दैन प्रदेशमै हुन्छ : मुख्यमन्त्रीकार्की

सोमवार, पौष २, २०८०
विराटनगर । कोशीप्रदेशकामुख्यमन्त्री केदार कार्कीलेअबको एक हप्ताभित्रमाउद्योग व्यवसायदर्ता गर्नेले काठ्माडौंको झन्झट बेहोर्नु नपर्ने बताउनुभएको छ । कोशीप्रदेश योजनाआयोगले विराटनगरमाआयोजना गरेको प्रथमआवधिक योजनाकार्यान्वयनको समिक्षात्मकगोष्ठीमा बोल्दै मुख्यमन्त्रीकार्कीले त्यस समय भित्रै कोशीप्रदेशमैउद्योग दर्ताको लागिव्यवस्थामिलाइने बताइने बताउनुभएको हो । ‘अब उद्योग दर्ताका लागि काठमाडौंको झण्झट बेहोर्नु पर्ने अबस्थाहुँदैन ।उहाँलेभन्नुभयो, हातहतियार सम्बन्धीविषेश उद्योग बाहेक अरु उद्योग अब प्रदेशमादर्ता हुन्छ ।’सरकार र निजीक्षेत्र एक सिक्काका २ पाङ्रा रहेको उल्लेख गर्दै मुख्यमन्त्रीकार्कीले कोशीप्रदेशलाई निजी क्षेत्र मैत्रिबनाइने बचाउनुभयो । मुख्यमन्त्रीकार्कीले भोकमरीबाट पिडित नागरिकलाई आत्मनिर्भर बनाउने अभियानको थालनि चाँडै गर्ने बताउदै जनतालाई परनिभरतामाभन्दाआत्मनिर्भरतामा जोड दिने उल्लेख गर्नुभयो । मुख्यमन्त्रीकार्कीले सरकारले व्यवसायको पर्वदनकालागि अब अनुदान भन्दापनि सापटी उपलब्ध गराइने बताउनुभयो । उहाँले भन्नुभयो, अनुदानमा चैं के केमाअनुदान छ त्यो हेरेर त्यसै तर्फ लाग्ने अनुदान पाएपछि छोडेर हिड्ने अबस्थाआयो । अब हामीत्यसो हैन मानिसलाई उद्यमीबनाउनकालागि सापटीको व्यवस्था गर्छौं ।’मुख्यमन्त्रीकार्कीले कृषिको पकेट क्षेत्र बनाएर सरकारले काम गर्ने उल्लेख गर्नुभएको छ । विषय विज्ञको रुपमाप्रदेशको प्रथमआवधिक योजनाकार्यान्वयनको अबस्थाको प्रतिवेदन प्रस्तुतगर्दै गण्डकी प्रदेशकापूर्व नीतितथा योजनाआयोगकाउपाध्यक्ष डा.रघुराजकाफ्लेले परीमाणत्मक लक्षमा ५० प्रतिसतहाँसिलभएको उल्लेख गर्नुभयो । ग्रहस्थउत्पादन राजस्वतथा शुसासनको क्षेत्रमालक्षसन्तोषजनकउपलब्धिहासिलभएको उल्लेख गर्नुभयो । निर्णय प्रकृयमामा अग्रसरताका साथै अनुगमनका साथै निजी क्षेत्र मैत्रीबातावरण निर्माण भई नीतिकार्यान्वयनभएमा अपेक्षागरिएकालक्षहाँसिल गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा सहभागिवक्ताहरुले कोशीप्रदेशमाविकाशका दृष्टिले अनेकौं सम्भावना रहेको बतउँदै त्यसको उपयोग र व्यवस्थापनको कार्य गरि लाभलिन सकिने उल्लेख गरेका छन् । उनिहरुले दिर्घकालीन सोच अनुसार दिगो विकाशकालागिपाईलाचालनुपर्ने बताएका छन् । कार्यक्रमको अध्यक्षता समेत गरेका प्रदेश योजना आयोगगकाउपाध्यक्ष पुरञ्जन आचार्यले आमजनताको सहभागितामा देशको निर्माण हुने उल्लेख गर्दै योजनाआयोगले त्यस अनुसारको कार्य गर्ने उल्लेख गर्नुभयो ।
सम्बन्धित खबर