बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अग्रगामी समाजबनाउनमहिलाको भूमिकामहत्त्वपूर्ण : मुख्यमन्त्रीकार्की

मङ्गलवार, मंसिर १२, २०८०
विराटनगर ।कोशीप्रदेशकामुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाजबनाउनमहिलाको भूमिका सशक्ततथामहत्त्वपूर्ण हुने बताउनुभएको छ । सोमबार विराटनगरमाआयोजित कोशीप्रदेशस्तिरीय महिलावादीमहिलामञ्च २०८० माबोल्दै मुख्यमन्त्रीकार्कीले यस्तो बताउनुभएको हो । विकाशकामहत्त्वपूर्ण क्षेत्रहरू महिलाको हातमा रहेको उल्लेख गर्दै मुख्यमन्त्रीकार्कीले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘महिलाकाअधिकारका निम्तिकोहीमाननीयले बजेट माग गर्नुभएको छैन । मानवीयविकाशकालागि कसैले माग गर्नुभएको छैन, सबैले आफ्नो घरको बाटो र अवसर जोडिने गरी बजेट माग गर्नुहुन्छ । महिलावादीबन्नकालागिमहिलाकाअधिकारका सवालमाकाम गर्नुहोस् हैन भने त अवसरवादमात्रै हुन्छ ।’ मुख्यमन्त्रीकार्की विराटनगरमा स्थापनागरिने हृदय रोगको उपचार केन्द्र सैलजाआर्चायको नाममा स्थापनाहुने भएकाले त्यसको प्रारम्भ बजेटको कार्यान्वयनसँगै हुने बताउनुभयो । प्रदेश सरकारले भौतिकविकाश सँगै मानवीयविकासमापनि जोड दिने भएकाले महिलाअधिकारका क्षेत्रमा सशक्तभएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सम्बन्धित खबर