बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम सुरु

बिहिवार, फागुन ११, २०७९
बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम सुरु भएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम विच नगर प्रम७३घढसख पवित्रा महतारा प्रसाईले औषधी सेवन गरेर नगर स्तरिय औषधी सेवन कार्यक्रमको श७३घढसभारम्भ गन७३घढर्स भयो । कार्यक्रममा नगर उपप्रम७३घढसख नगेन्द्र प्रसाद संग्रौला, प्रम७३घढसख प्रशासकीय अधिकृत विनोद क७३घढसमार न्यौपाने, शिक्षा शाखा प्रम७३घढसख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले पनि औषधी सेवन गर्न७३घढस भयो । बिर्तामोड नगरपालिकाको आव्हान, हात्तीपाईले रोग म७३घढसक्त नगर हाम्रो अभियान भन्ने म७३घढसलनाराका साथ फाग७३घढसन ११ देखि १७बmउस गतेसम्म नगरका सबै वडाहरुमा हात्तीपाइले रोग विरुद्वको औषधी सेवन कार्यक्रम सञ्चालन ह७३घढसने भएको हो । औषधी सेवन श७३घढसभारम्भ कार्यक्रममा बोल्दै नगरप्रम७३घढसख प्रसाईले हात्तीपाइले रोग विरुद्वको औषधी अनिवार्य सेवन गर्न नगरवासी सबैलाई आग्रह गन७३घढर्स भयो । अघिका वर्षहरुमा औषधीको बारेमा गलत हल्लाह भएकाकारण धेरै सर्वसाधारणले औषधी सेवन नगरेको भन्दै उहाँले त्यस प्रकारको भ्रममा नपर्न आग्रह गन७३घढर्स भयो । बिर्तामोड नगरपालिका क्षेत्रभित्र औषधी सेवन कार्यक्रमका लागि १ सय ५० जना भन्दा बढी तालिम प्राप्त स्वास्थ्यकर्मीहरु खटिएको स्वास्थ्य शाखा प्रम७३घढसख राजिव विष्टले जानकारी दिन७३घढस भयो । उहाँले पहिलो चरणमा प्रत्येक वडामा रहेका विद्यालय र त्यसपछि गाउँ टोलहरुमा प७३घढसगेर स्वास्थ्यकर्मीहरुको टोलीले औषधी ख्वाउने तयारी रहेको बताउन७३घढस भयो । नगरपालिकाले औषधी सेवन कार्यक्रमका बारेमा विभिन्न प्रचार प्रसार तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको समेत व्यवस्था गरेको थियो । हातीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको ज७३घढसका जस्तै परजीवीका कारणले लाग्ने गर्दछ । सरकारले यस रोगको जोखिम भएका झापा लगायतका सम्प७त्रगयतसर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन गरेको हो । २ वर्ष उमेर नप७३घढसगेका बालबालिकाहरु ,गर्भवती र सात दिन सम्मका स७३घढसत्केरी तथा सिकिस्त बिरामीहरु (क७३घढसनै कडा रोग लागि औषधि सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, म७३घढसट७३घढस रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगी), छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा क७३घढसपोषण भएका पाँच वर्ष म७३घढसनिका बालबालिकाहरुले यो औषधि सेवन गर्न७३घढस ह७३घढसँदैन ।
सम्बन्धित खबर