बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

समिम मियाँ अन्सारी प्रहरीको नियन्त्रणमा

बिहिवार, वैशाख २९, २०७९

२०७९ बैशाख २९/ मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्सारीलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीतासरण होटेलबाट निर्वाचनका समयमा पैसा बाँडेको अभियोगमा नियन्त्रणमा लिएको हो । अन्सारीलाई नियन्त्रणमा लिएपछि केहि युवाहरुले होटल परिसरमा नारावाजी गरेका थिए । २०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उहलाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको थियो । घटनाको थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर