बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई स्थानिय तहको निर्वाचन २०७९ सम्बन्धी निर्देशन

बिहिवार, वैशाख २९, २०७९

२०७९ बैशाख २९/ प्रदेश प्रहरी प्रमुख प्र।ना।म।नि। अरुण कुमार बि।सी।ज्यूबाट १ नं। प्रदेशका जिल्ला प्रहरी प्रमुखहरुलाई ख्ष्मभय ऋयलाभचभलअभ मार्फत स्थानिय तहको निर्वाचन २०७९ सम्बन्धी निर्देशन आबश्यक निर्देशन दिनु भएको छ ।आज बिहान ७ बजे प्रदेश प्रहरी प्रमुखले स्थानिय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा समग्र सुरक्षा व्यवस्थापन सम्बन्धी निर्देशन दिनु भएको छ । वहाँले मतदान अघि, मतदानको दिन र मतदान पश्चात प्रहरीले सम्पादन गर्नु पर्ने भुमिका र निर्वाचन सुरक्षाको महत्वपुर्ण जिम्मेवारी पाएको प्रहरीबाट त्रुटि रहित आफ्नो जिम्मेवारी बहन गर्नु पर्ने कुरालाई ध्यानमा राखेर काम गर्नु पर्ने समेत निर्देशन दिनु भएको छ ।

सम्बन्धित खबर