बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

चट्याङले लागेर १ जनाको मृत्यु

सोमवार, वैशाख १९, २०७९

२०७९ बैशाख १९/ ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका(८ भुपिसुर्केका ७० बर्षीय जाङमु शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । आईतवार साँझ साँढे ६ बजेको समयमा घरमै बसिरहेका शेर्पालाई अचानक चट्याङले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

सम्बन्धित खबर