सोमवार, साउन ७, २०८१
Sancharmanch

नेपालमा आइतबार २० जनामा कोरोना संक्रमण पुष्टि

आइतवार, वैशाख १८, २०७९

२०७९ बैसाख ३०/ नेपालमा आइतबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको २ हजार ५ सय ८ पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय १४ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन् । हाल नेपालमा २ सय २१ सक्रिय संक्रमित आइशालेशनमा रहेका छन् ।

सम्बन्धित खबर