बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ

शुक्रवार, वैशाख १६, २०७९

२०७९ बैशाख १६/ झपाको मेचीनगर नगरपालिका(६ बाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ मिक्लाजुङ(७ मधुमल्लाका ३५ बर्षीय सुरेश लावतीलाई चेकजाँच गर्ने क्रममा लावतीको साथबाट लुपिजेसिक २७ एम्पुल, डाईजापाम २७ एम्पुल, फेनारगन(२७ एम्पुल बरामद गरी नियन्त्रणमा लिएको हो । लागऔषध सहित पक्राउ परेका लावतीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर