शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

साना सिचाई कार्यक्रम अन्तर्गत छनौट भएका कृषकहरुलाई कार्यक्रम संझौता गर्न आउने वारे शिवसताक्षी नगरपालिका कृषि विकास शाखाको अत्यन्त जरुरी सुचना ।

बुधवार, वैशाख १४, २०७९

प्रथम पटक प्रकाशित मितिः२०७९।०१र०९
शिवसताक्षी नगरपालिका कृषि विकास शाखाको चालु आ।व।को सशर्त अनुदान तर्फको बार्षिक स्विकृत धान उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत सुचिकृत भएका तपसिलका संस्थाहरु साना सिचाई कार्यक्रममा छनौट भएका हुदाँ यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र निम्न अनुसारका कागजात सहित यस कार्यलयमा उपस्थित भई सम्झौता गर्नुहुन अनुरोध छ । साथै तोकीएको समयमा सम्झौता गर्न नआएमा पर्न जाने असुविधि प्रति यस कार्यालय जिम्मेवार नहुने व्यहोरा समेत जानकारीको लागी अनुरोध छ ।

सम्झौता गर्न आउदा आवश्यक पर्ने कागजातहरु
१ण् सम्झौता गर्न आउने ब्यक्तीलाई अख्तियारी दिएको निर्णय सहित निवेदन ।
२ण् सहकारीरसमूहरफर्मको छाप, प्रमाणपत्रको र एब्ल् नम्बरको प्रतिलिपि ।
३ण् सहकारीरसमूहरफर्मको कर चक्ता प्रमाण पत्रको प्रतिलिपि ।
४ण् सम्झौता गर्न आउने ब्यक्तिको नागरीकता प्रमाणपत्रको प्रतिलिपि ।

धान उत्पादन प्रवर्द्बन कार्यक्रम अन्तर्गत साना सिचाई कार्यक्रममा छनौट भएका लाभग्राहीहरु
१ माग गर्ने संस्थाको नाम( साना किसान कृषक समुह, ठेगाना( शिवसताक्षी(२, सम्पर्क ब्यक्ति( भीम प्रसाद आङदेम्बे, सम्पर्क नं।( ।।।। परिमाण २ थान

२ माग गर्ने संस्थाको नाम( पाथिभरा कृषक समुह, ठेगाना( शिवसताक्षी(३, सम्पर्क ब्यक्ति( नारद ऋषि मोक्तान, सम्पर्क नं।( ।।।। परिमाण २ थान
३ माग गर्ने संस्थाको नाम( कमलधाप कृषक समुह, ठेगाना( शिवसताक्षी(३, सम्पर्क ब्यक्ति( हेम प्रसाद आचार्य, सम्पर्क नं।( ९८०६०४४१९३,परिमाण २ थान
४ माग गर्ने संस्थाको नाम( आस्था कृषक समुह, ठेगाना( शिवसताक्षी(४, सम्पर्क ब्यक्ति( देवि प्रसाद तिवारी, सम्पर्क नं।( ९८०४९२८५४१, परिमाण ३ थान
५ माग गर्ने संस्थाको नाम( पुन मिलन कृषि सहकारी संस्था लि, ठेगाना( शिवसताक्षी(७, सम्पर्क ब्यक्ति( कमल कार्की, सम्पर्क नं।( ९८०४९०६२८६, परिमाण २ थान
६ माग गर्ने संस्थाको नाम( नमुना महिला कृषक समुह, ठेगाना( शिवसताक्षी(८, सम्पर्क ब्यक्ति( शेखरनाथ चापागाई , सम्पर्क नं।( ९८१४०९५०७७, परिमाण १ थान
७ माग गर्ने संस्थाको नाम( कन्काई कृषक तथा, ठेगाना( शिवसताक्षी(१०, सम्पर्क ब्यक्ति( सरोज कुमार शाही , सम्पर्क नं।( ९८१८९३३२१०, परिमाण १ थान
८ पशुपालन समह

सम्बन्धित खबर