बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

लागुऔषध सहित १ जना पक्राउ

सोमवार, वैशाख १२, २०७९

२०७९ बैशाख १२/ गते उदयपुरको चौदण्डिगढी नगरपालिका(६ बरगाछी चोकबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका पौने ६ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका ३० बर्षीय रेगन राईलाई चेकजाँच गर्ने क्रममा फेनारागन ३ एम्पुल,डाईजेपाम ३ एम्पुल , लुपिजेसिक ३ एम्पुल , खाली सिरिन्ज १ थान , मोबाईल फोन २ थान र नगद रु ७३७५ साथै राईको घरबाट ८५० मिलीग्राम ब्राउनसुगर, २।४३ मिलिग्राम चरेस र ५० ग्राम लागुऔषध गाँजा बरामद गरी राईलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर