बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पहिरोले पुरेर एक ब्यक्तिको ज्यान गयो

सोमवार, वैशाख ५, २०७९

२०७९ वैशाख ५/ फिदिमको बुद्धमार्गमा घरको शिल्यानास गर्दै गर्दा माथिबाट खसेको पहिरोले एक व्यक्तिको मृत्यु भएको छ ।मृत्यु हुनेमा ६९ बर्षिय फिदिम सुखबोध माबी जोरसालका पुर्व प्रनाध्यापक गोपाल ढुंगाना रहेका छन् ।आज बिहान छिमेकिको घर शिलान्यासको पुजा गर्न गएका ढुंगाना माथिबाट सेफ्टिट्याङ्कीको वाल झरेर पुरिएका थिए । टाउकोमा गम्भीर चोट लागेको उनलाइ अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले बताउनुभयो ।

सम्बन्धित खबर