बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

चट्याङले लागि महिलाको मृत्यु

आइतवार, चैत २७, २०७८

२०७८ चैत्र २७/ झापाको गौरादह नगरपालिका(५ स्थितमा चट्याङले लागि ‍एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका(५ कि ४० बर्षीया मन माया थापा रहेकि छन । आज दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको चट्याङले लागि घाईते भएकि थापालाई उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सम्बन्धित खबर