बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

बिहिवार, चैत २४, २०७८

२०७८ चैत २४/ झापाको दमक नगरपालिका(१० स्थित भित्रि सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा १ जनाको मृत्यु भएको छ । हिजो बेलुका साँढे ५ बजे सिमेन्ट बोकेको मे।१त ३७४६ नम्वरको ट्याक्टर अनियन्त्रीत भई पल्टदा ईन्जिनको भागले किची घाईते भएका सोहि ट्याक्टरमा सहयोगीको रुपमा गर्ने झापा दमक नगरपालिका(८ का २३ बर्षीय विकास ताजपुरियाको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर