बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टिी

शनिवार, चैत १९, २०७८

२०७८ चैत १९/ नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टिी भएको छ ।देशभर गरिउको २ हजार ८३ पिसिआर परिक्षणका क्रममा १० जना र १ हजार २ सय ७७ एन्टीजेन परिक्षाण्का क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ५ सय ५९ जना निको भएका छन् । हाल नेपालमा ९ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर