शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

पानीमा डुवी बालकको मृत्यु

शुक्रवार, चैत ४, २०७८

२०७८ चैत्र ०४/ इलामको माई नगरपालिका(१ स्थित तेह्र कुने सिमसार पोखरीमा डुवी वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय तेज बहादुर राईको ११ बर्षीय छोरा बर्धन राई रहेका छन । हिजो दिउँसो साढे ११ बजे राई साथीहरुसंग पौडी खेल्ने क्रममा सिमसार पोखरीमा डुबी बेपत्ता भएका थिए । डुवी बेपत्ता भएका राईको पोखरीमा खोज तलास गर्ने क्रममा प्रहरी चौकी दानवारीबाट खटिएको प्रहरी टोलीले पानीमा डुबी मृत अवस्थामा फेला पारेको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर