शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

मोटरसाईकलको ठक्करबाट १ बृद्धाको मृत्यु

बुधवार, चैत २, २०७८

२०७८ चैत्र ०२/ सुनसरीको नगरपालिका(५ सिमरवन स्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र(५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र(३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन । हिजो दिउसो सवा ३ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिगएको प्रहरी टोलीले सामुदायिक वनमा सिकार खेल्न बसीरहेका माझी र श्रेष्ठलाई लोड भएको ३ नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो । भरुवा बन्दुक सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर