शनिवार, कार्तिक ३, २०८१
Sancharmanch

तमोर नदी किनारमा महिला मृत फेला

मङ्गलवार, चैत १, २०७८

२०७८ चैत्र १/ धनकुटा नगरपालिका(९ मुलघाट स्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकि छन । मृत फेला परेकि महिला धनकुटा नगरपालिका(९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेकि छन । लामिछाने फाल्गुन २९ गते दिउँसो बृद्ध आश्रम देखि हराई बेपत्ता भएकिमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा आज बिहान सवा ९ बजे नदी किनारमा मृत अवस्थामा फेला पारेको हो । मृत लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर