बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

चार वर्षे कार्यकाल पूरा भएका राष्ट्रिय सभा सदस्यहरुलाई बिदाइ

शुक्रवार, फागुन २०, २०७८

२०७८/ फागुन /२० राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा चार वर्षे कार्यकाल पूरा भएका राष्ट्रिय सभा सदस्यहरुलाई बिदाई गरिएको छ । शुक्रबार बसेको बैठकमा चार वर्षे कार्यकाल पूरा गर्न लाग्नुभएका सभापति तारादेवी भट्ट लगाएत समिति सदस्यलाई विदाई गरिएको हो ।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा चार वर्षे कार्यकाल पूरा भएका राष्ट्रिय सभा सदस्यहरुलाई बिदाई गरिएको छ । शुक्रबार बसेको बैठकमा चार वर्षे कार्यकाल पूरा गर्न लाग्नुभएका सभापति तारादेवी भट्ट लगाएत समिति सदस्यलाई विदाई गरिएको हो ।

बैठकमा सांसद कविता बोगटी र चक्रप्रसाद स्नेहीलाई पनि बिदाई गरिएको थियो । समितिको सदस्य रहनुभएका उहाहरुको कार्यकाल शुक्रबारदेखि नै पुरा भएको छ । बैठकमा रमेशजंग रायमाझी संयोजकत्वको उपसमितिले समितिसमक्ष प्रतिवेदन पेश गरेको थियो ।

सम्बन्धित खबर