बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीद्वारा दीप प्रज्वलन

शनिवार, माघ २९, २०७८

२०७८ माघ २९ २७/ औं जनयुद्ध दिवसको पूर्वसन्ध्यामा बिप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले दीप प्रज्वलन गरेको छ । संगठनले शनिबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा दीप प्रज्वलन गरेको हो ।

उनीहरुले सडकमा २७ औं जनयुद्ध दिवस लेख्दै दीप प्रज्वलन गरेका थिए । माओवादीहरुले फाल्गुन १ गते जनयुद्ध दिवस मनाउदै आएका छन् । नेकपा माओवादी केन्द्र लगाएतका माओवादी घटकहरुले आइतबार बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

सम्बन्धित खबर