बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगीले गम्भीर घाइते

शनिवार, माघ २९, २०७८

२०७८ माघ २९/ मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगीले गम्भीर घाइते भएका छन् । शनिबार कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत च्यासल युथ क्लबविरुद्धको खेलमा मनिषले चोट बोकेका हुन् । खेल दौरान चोट बोकेपछि मनिषलाई अस्पताल लगिएको छ । च्यासलका यानिक केचासँग जुध्न पुग्दा उनी मैदानमा लडेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई मैदानबाटै एम्बुलेम्स मार्फत अस्पताल लगिएको हो ।

सम्बन्धित खबर