बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित

बुधवार, माघ २६, २०७८

२०७८ माघ २६/ प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको छ ।

बुधबार बोलाइएको बैठक सूचना टाँस गरी स्थगन गरिएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ । यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् । सरकारको आग्रहमा संसद बैठक सारिएको बताइएको छ ।

सम्बन्धित खबर