शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

काठमाडौं उपत्यका लगाएत मुलुकका अधिकांश स्थानमा बर्षा

शुक्रवार, माघ २१, २०७८

२०७८ माघ २१/ पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यका लगाएत मुलुकका अधिकांश स्थानमा बर्षा भएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही शनिबारसम्म नै देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङ÷असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । शनिबारबाट भने पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने र आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविदको भनाई छ । त्यस्तै काठमाडौंको चारै भन्ज्याङ्का साथै पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

सम्बन्धित खबर