बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सरकारलाई मेरो अनुरोध

आइतवार, माघ १६, २०७८


२०७८ माघ १६/ पहिला बाहदुरले पुर्वमा तिस्टा र पश्चिममा कांगडा भनेको पाइन्छ । अब अहिले राणा शासन, राजतन्त्र, पञ्चायत शासन निर्दलीय व्यवस्था वहुदलीय व्यवस्था हुदै गणतन्त्रसम्म सहितको लोकतन्त्र का सम्पूर्ण पार्टीका नेताहरु प्रती हामी जनताको यसमा देश चलाउने सरकार लाई हाम्रो अनुरोध ।
१) नेपालमा विदेशी धर्म किन भित्रियो र यसले गर्दा नेता बिक्रि भई देश सखाब बनाईयो ।
२) भारतले स्वयम एक गौतमको हत्या र जयसिंह को हत्याको बेला भारतबाट दुत आए पश्चात हत्याको गुपचुप गर्दै पुराना जंगे पिल्लर बारे छानविन किन हुदैन ।
३) हाल प्रधानमन्त्री शेर बहादुर देउवा नेता भिम राहुल, लोकेन्द्र बहादुर चन यस्ता यस्ता नेता बसेको नेपालको पश्चिम भुभागमा भारतले ८/१० वर्ष अघिबाट ल्याउन्जेल केही वास्था नगर्ने अन्तिममा आएर किन जनता तताउनु भारत सरकारले नेपालका नेतालाई नबोलाउदा यो सव भएको हो । यी पश्चिममा बसोबास गर्ने नेता र सम्पूर्ण देश वासी जमिनको सिमा किन कायम गर्न सक्दैन सरकार ।
४) नेपालमा एम.सी.सी र किन एन.आर.आई चाहियो एन्सीयलले तिर्ने कर नघटाई गरिब किसानले तिर्नुपर्ने रकम जसरी लिइन्छ, त्यसैगरी एन्सीयललाई कर लिन सरकारले किन सकिरहेको छैन । विदेशले जुनसुकै आपत विपतमा दिएको साहायता रकम पदासीन व्यक्तिले आफ्नो तलब बेगर सबै रकम काममा लगाउन किन नसकेकोे ।
५) नेपालका नेता र सरकार चलाउने लिडरलाई एक व्यक्ति वा इन्द्रेणी संस्था चलाउने कृष्ण कणेल काफि जस्तो देखियो यो कस्तो लाज लाग्दो कुरा भयो कुकुरले पुच्छर हलाउनु पर्ने मा पुच्छरले कुकुर हल्लायो ।
६) सहिदको सपना यही हो । जन प्रतिनिधि कार्यकाल सक्किदा जनताले तिरेको रकममा मोज मज्जा नगरी जनता सो सरह किन बस्न सक्नु हुन्न यो तुरुन्त हटाईयोस् । भुपुलाई सुरक्षा सबै खान्ते पिन्ते हामी किसानले भर्न सक्दैनौँ । तुरुन्त आफ््नो ठाउमा जनता सो सरह बस्ने र न बस्ने हो भने वि.पी. को समाजबाद कहाँ गयो ।
७) माओवादीले आन्दुलनको अभिव्यक्ति यही थियो, पचण्ड जी । पुष्पालालको सामेबाद कहाँ छ ।
लेखक ः यामनाथ काफ्ले
ठेगानाः शिवसताक्षी न.पा.–६, हल्दीबारी (झापा) सम्पर्क फोन नं.ः ९८६०९६११७५

सम्बन्धित खबर