शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

लागुऔषध सहित १ जना पक्राउ

शुक्रवार, माघ १४, २०७८

२०७८ माघ १४/ मोरङ बिराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने ३० बर्षीय ज्ञानु धिमाल रहेका छन् । आज बिहान साढे ९ बजे लागौषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्रटभेट २२५ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका धिमालको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ

सम्बन्धित खबर