शुक्रवार, कार्तिक २, २०८१
Sancharmanch

२०२२ जनवरी २६ भारतको ७३औँ गणतन्त्र दिवस

बुधवार, माघ १२, २०७८

२०७८ माघ १२/ भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थीत भारतीय राजदूतावासमा विविध कार्यक्रम आयोजना गरिएको छ । त्यस अवसरमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवसका अवसरमा जारी गर्नुभएको सन्देश वाचन गर्नुभएको थियो । भारतीय राजदूत क्वात्राले वीराङ्गना र मृतक सैनिकका निकटतम नातेदारलाई रु ६ करोड ३५ करोड नगद तथा कम्बल वितरणसहित सम्मान गर्नुभयो । मानवीय प्रयासका सबै क्षेत्रमा भारतले हासिल गरेका उल्लेखनीय उपलब्धि र भारतको स्वतन्त्रताको ७५औँ उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’को एक अङ्गका रुपमा कार्यक्रमको आयोजना गरिएको हो । आजादीका अमृत महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म अन्य धेरै कार्यक्रम आयोजना गरिने भारतीय दूतावासले जनाएको छ ।२०७८२७८ माघ १२/ भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थीत भारतीय राजदूतावासमा विविध कार्यक्रम आयोजना गरिएको छ । त्यस अवसरमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवसका अवसरमा जारी गर्नुभएको सन्देश वाचन गर्नुभएको थियो । भारतीय राजदूत क्वात्राले वीराङ्गना र मृतक सैनिकका निकटतम नातेदारलाई रु ६ करोड ३५ करोड नगद तथा कम्बल वितरणसहित सम्मान गर्नुभयो । मानवीय प्रयासका सबै क्षेत्रमा भारतले हासिल गरेका उल्लेखनीय उपलब्धि र भारतको स्वतन्त्रताको ७५औँ उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’को एक अङ्गका रुपमा कार्यक्रमको आयोजना गरिएको हो । आजादीका अमृत महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म अन्य धेरै कार्यक्रम आयोजना गरिने भारतीय दूतावासले जनाएको छ ।

सम्बन्धित खबर