गोपाल गौरीले दियो ११ जनालाई निशुल्क ढाका बुनाई तालिम

२०७८ माघ ९ / झापाको शिवसताक्षी नगरपालिका वडा नं ११ मा शाखा कार्यालय भएको गोपाल गौरी दिगो विकास प्रतिष्ठानद्वारा वडा नं. १० का ११ जना महिलालाई ४५ दिने निशुल्क ढाका बुनाई तालिम दिएको छ । … Continue reading गोपाल गौरीले दियो ११ जनालाई निशुल्क ढाका बुनाई तालिम