बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

कोरोना नियन्त्रण र रोकथामका लागि खोप अभियानलाई तीव्रता दिनुपर्ने, कांग्रेसका नेता प्रकाशमान सिंह

मङ्गलवार, माघ ४, २०७८

माघ ४ /नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना नियन्त्रण र रोकथामका लागि खोप अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभएको छ । मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा बिद्यार्थीहरुका लागि लक्षित खोप अभियानको निरिक्षण गर्दै नेता सिंहले अहिले खोपको बिकल्प नभएको भन्दै खोप अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभएको हो । उहाले अहिलेको अवस्थामा खोप कार्यक्रमलाई अझै प्रभावकारी र ब्यवस्थित गर्न समेत धारणा राख्नुभयो । कोरोनाबिरुद्धको खोपमा सहभागी हुन उहाले बिद्यार्थीहरुलाई आग्रह पनि गर्नुभयो ।

सम्बन्धित खबर