बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापामा ७ लाख ८८हजार ८६१ जना मानिसले कोरोना विरुद्धको खोपलगाए

बुधवार, पौष २८, २०७८

झापा पौष २८, झापामा २०७८ पुष २८ गतेसम्म ७ लाख ८८हजार ८६१ जना मानिसले कोरोना विरुद्धको खोपलगाएका छन् । उनीहरु मध्ये ४ लाख ५७ हजार६०४ जनाले पहिलो डोज र ३ लाख ३१ हजार २५७जनाले पूर्ण खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाको तथ्याङ्कमा उल्लेख भएको छ।

सम्बन्धित खबर