बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित महिला पक्राउ

बुधवार, पौष २८, २०७८

मोरङ, २०७८ पौष २८ मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ महादेवाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट लागुऔषध ब्राउनसगुरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पौष २७ गते राती पौने ८ बजे झापाको गौरीगञ्ज गाउँपालिका(५ की ३५ बर्षीया सरस्वती शाहलाई १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्स सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित खबर