बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सवरी दुर्घटनामा चालकको मृत्यु

बुधवार, पौष २८, २०७८

सुनसरी, पौष २८ सुनसरीको रामधुनी नगरपालिका वडा नं. ७ मा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका वडा नं. ७ मा का २५ बर्षीय उमेश चौधरी रहेका छन । पौष २७ गते बेलुका पौने ४ बजे सेउती खोलामा को २त ७६०४ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुदा इन्जिनको भागले किचि गम्भिर घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपा क्याममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहको जनाइएको छ ।

सम्बन्धित खबर