बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

न्यू फ्रेण्डसिप होटलमा एक जनाको शब फेला

सोमवार, पौष २६, २०७८

— झापाको बिर्तामोड ५ स्थित एक होटलमा एक ब्यक्तीको शब फेला परेको छ । बिर्तामोड ‒५स्थित न्यु फ्रेण्डसीप होटलमा शिवसताक्षी नगरपालिका ‒७ का उत्तमकुमार कडेँल मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ । ३४ वर्षीय कणेल न्यु फ्रेण्डसिप होटलका कर्मचारी रहेको बिर्तामोड प्रहरीले जनाएको छ । भित्रबाट चुकुल लगाएको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ । कणेलको शव पोष्टमार्टम गर्न मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सम्बन्धित खबर