बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

संघमा कानुन नबन्दा प्रदेशमा समस्या भयो सभामुख भण्डारी

मङ्गलवार, पौष २०, २०७८


धरान । संघीय सरकारले कानुन नबनाउदा प्रदेशमा समस्या भएको प्रदेश १ प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले बताउनु भएको छ। संघीय सरकारले बनाउनैपर्ने कानुन निर्माण नगर्दा प्रदेश सरकार र संसद प्रभावाकारी हुन नसकेको बताउनु भयो ।
प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित धरान दिवस २०७८ लाई सम्बोधन गर्दै उनले ध्यानाकर्षण गराउनु भइको हो।

आफ्नै निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै उहाँले खोलानाला पीडित धराने जनताको समस्या बुझिदिन आग्रह गर्दै खानेपानी समस्या समाधान गर्न समेत अनुरोध गर्नु भयो।

सम्बन्धित खबर