शनिवार, असार २९, २०८१
Sancharmanch

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ प्रदेश ख समितिको पहिलो बैठक सम्पन कोषाध्यक्ष थापा र प्रवक्ता काफ्ले चयन

शनिवार, पौष १७, २०७८

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ प्रदेस सभा कार्य समितिको पहिलो बैठक शनिबार सम्पन्न भएको छ । वराहक्षेत्र वडा नं ५ को पार्टी कार्यलायमा सम्पन्न पहिलो बैठबकले समितिमा पदाधिकारी बिस्तार समेत रहेको छ । भन्ने प्रवक्ताको जिम्मेवारी समेत तोकेको छ । समितिका सभापति मुरारी प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न वैठबकले कोषाध्यक्ष पदमा धरान ११ का प्रदेस महाधिवेशन प्रतिनिधि हरि थापालाई चयन गरेको छ । त्यस्तै समितिका सह- सचिव रोहित काफ्लेले प्रवक्ताको जिम्मेवारी दिएको छ । काफ्ले वराहक्षेत्र - ५ निवासि नेपाल बिद्यार्थी संघ केन्द्रीय क्याम्पस त्रिभिका नेबिसंघ सचिव समेत हुन् । समितिको पहिलो वैठकले १४ अौ महाधिवेशन सफल पार्ने महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने कांग्रेसका कार्यक्रता, क्रियासिल सदस्य , क्षेत्रिय प्रतिनिधि , प्रदेश प्रतिनिधिहरुलाई धन्यबाद समेत व्यक्त गरेको प्रबक्ताका जिम्मेवारी पाएका काफ्ले बताए । काफ्लेका अनुसार साबिक गाबिसमा पुगेरै भेला मार्फत सबैलाई धन्यबाद समेत दिने निर्यण गरिएको छ । संगठनलाई थप चुस्त बनाउन र सूदढिकरण गर्न समितिले काम गर्न र आम निर्वाचनमा कांग्रेसलाई जिताउन लाग्ने प्रशिक्षण , अन्तरकृया कार्यक्रमहरु गर्ने निर्णय भएको प्रबक्ता काफ्लेले बताए ।

सम्बन्धित खबर